धरमपानीमा व्यावसायिक ड्रागन खेती

स्याङ्जाको वालिङ नगरपालिका –१ धरमपानीमा स्थानीय कृष्णप्रसाद ढुङ्गानाले गर्नुभएको व्यवसायिक ड्रागन खेती । झण्डै ४० रोपनी क्षेत्रफलमा लगाएको पाँच हजार बिरुवाले उत्पादन दिन थालेपछि उहाँले मनग्य आम्दानी गर्दै आउनुभएको छ ।
प्रकाशित मिति: मंगलबार, मंसिर ११, २०८१ ०७:३६
प्रतिक्रिया दिनुहोस्